गन्ती 26:28 - नेपाली नयाँ संशोधित संस्करण28 योसेफका सन्तान मनश्शे र एफ्राइमबाट तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 योसेफका कुलबाट– योसेफका दुई भाइ छोराहरू थिए– मनश्शे र एफ्राइम। Viz kapitolaपवित्र बाइबल28 यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुइ जना छोराहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 योसेफका कुलबाट मनश्शे र एफ्राइम थिए। तिनीहरूका वंशअनुसार यिनै हुन्: Viz kapitola |