गन्ती 26:27 - नेपाली नयाँ संशोधित संस्करण27 जबूलूनीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ६०,५०० थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यी वंशका सङ्ख्यामा ६०,५०० पुरुष थिए। Viz kapitolaपवित्र बाइबल27 जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जबूलूनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 60,500 थियो। Viz kapitola |