गन्ती 26:26 - नेपाली नयाँ संशोधित संस्करण26 जबूलूनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीहरूको वंश भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जबूलून कुलबाट– सेरेद, एलोन र यहलेलका वंशहरू। Viz kapitolaपवित्र बाइबल26 तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः सेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सेरेदबाट सेरेदीहरूको वंश; एलोनबाट एलोनीहरूको वंश; यहलेलबाट यहलेलीहरूको वंश। Viz kapitola |