गन्ती 26:20 - नेपाली नयाँ संशोधित संस्करण20 यहूदाका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेरहातीहरूको वंश भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यहूदाका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शेलहबाट शेलानीहरूको वंश; पेरेसबाट पेरेसीहरूको वंश; जेरहबाट जेरहीहरूको वंश। Viz kapitola |