गन्ती 25:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यस इस्राएलीको पछिपछि पालभित्र गएर त्यस इस्राएली र त्यस आइमाई दुवैलाई वारपार रोपिदिए। त्यसपछि इस्राएलीहरूबाट त्यो विपत्ति हट्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यो मानिस र आइमाईको पछि पालमा पसे। भालाले हानेर तिनले ती दुईलाई वारपार गरी रोपिदिए। यस प्रकारले इस्राएलमा चलिरहेको विनाश पार्ने विपत्ति थामियो। Viz kapitolaपवित्र बाइबल8 त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरूषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहसले ती दुइजनालाई मार्यो त्यो महामारी थामियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि त्यसपछि तिनी इस्राएली पुरुषलाई पछ्याउँदै पालभित्र पसे। तिनले ती दुवै इस्राएली पुरुष र त्यस स्त्रीको भुँडीमा वारपार हुने गरी भाला रोपिदिए। तब इस्राएलीहरूको विरुद्धमा आएको विपत्ति थामियो। Viz kapitola |