Online Bible

- Reklamy -




गन्‍ती 25:3 - नेपाली नयाँ संशोधित संस्करण

3 यसरी इस्राएलीहरू पोरको बाल देवतालाई पुज्‍न लागे। अनि इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 र पोरका बाल-देवतालाई पुज्‍दथे। यसकारण परमप्रभु तिनीहरूसित रिसाउनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो।

Viz kapitola kopírovat




गन्‍ती 25:3

Následuj nás:

Reklamy


Reklamy