Online Bible

- Reklamy -




गन्‍ती 25:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरूका बलिदानमा निम्‍तो दिए, र यी मानिसहरूले खाएर तिनका देवताहरूलाई दण्‍डवत्‌ गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 ती स्‍त्रीहरूले इस्राएली पुरुषहरूलाई देवताहरूको पूजामा गरिने बलिदानका भोजमा बोलाउँथे। इस्राएलीहरूले त्‍यहाँ भोज खान्‍थे

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मोआबी स्त्रीहरूले तिनीहरूलाई आफ्नो पूजा आजामा भाग लिन बोलाए। यसर्थ तिनीहरूले आफ्नो देवताहरूलाई चढाएको बलिहरू इस्राएली मानिसहरूले खाए अनि ती देवी-देवताहरू पूज्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 ती स्त्रीहरूले आफ्ना देवताहरूका निम्ति बलि चढाउनलाई तिनीहरूलाई निम्तो दिए। ती पुरुषहरूले ती देवताहरूलाई चढाइएको खानेकुरा खाए। अनि ती देवताहरूको सामु दण्डवत् गरे।

Viz kapitola kopírovat




गन्‍ती 25:2

Následuj nás:

Reklamy


Reklamy