गन्ती 25:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यो मारिने मिद्यानी आइमाईको नाउँचाहिँ कोजबी थियो, जो मिद्यानको एक घरानाका मुखिया सूरकी छोरी थिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यस आइमाईको नाम कोजबी थियो। त्यसका बुबा सूर मिद्यानी कुलहरूका एउटा दलका मुखिया थिए। Viz kapitolaपवित्र बाइबल15 त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए। Viz kapitola |