गन्ती 24:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्दा पनि महान् हुनेछन्, अनि तिनीहरूको राज्य समृद्ध बनाइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यहाँ प्रचुर पानी पर्दछ, तिनीहरूले वर्षाको पानी प्रशस्त पाउनेछन्। अनि तिनका बिउहरूले खेतमा प्रचुर मात्रामा पानी पाउनेछन्। तिनीहरूका राजा अगागभन्दा पनि महान् हुनेछन् र टाढा-टाढासम्म तिनको राज्य फैलेर जानेछ। Viz kapitolaपवित्र बाइबल7 तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्, अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढ्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; तिनीहरूको राज्य उच्च पारिनेछ। Viz kapitola |