गन्ती 24:4 - नेपाली नयाँ संशोधित संस्करण4 परमेश्वरका वचन सुन्नेले यसो भन्छ, जसले सर्वशक्तिमान्बाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत् गर्दछ, र जसका आँखा खोलिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमेश्वरले भन्नुभएको वचन जसले सुन्न सक्छ, जसले भूइँमा झुकेर खुल्ला आँखाले सर्वशक्तिमान् परमेश्वरको दर्शन देख्न सक्छ। Viz kapitolaपवित्र बाइबल4 म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उसको अगमवाणी, जसले परमेश्वरको वचन सुन्छ, जसले सर्वशक्तिमान्बाट दर्शन देख्छ, जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्ला रहन्छन्: Viz kapitola |