Online Bible

- Reklamy -




गन्‍ती 24:24 - नेपाली नयाँ संशोधित संस्करण

24 कित्तीमको किनारबाट जहाजहरू आउनेछन्, र उनीहरूले अश्‍शूर र एबेरलाई कष्‍ट दिनेछन्, तर तिनीहरू पनि नष्‍ट हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 हमला गर्नेहरू कित्तीमबाट जहाजमा आउनेछन्, तिनीहरूले अश्‍शूर र एबेरलाई जित्‍नेछन्। तर तिनीहरू आफैं पनि सदाकालको निम्‍ति नाश हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 जहाजहरू कित्तीम किनारबाट आउनेछन्; तिनीहरूले अश्शूर र एबेरलाई दमन गर्नेछन्। तर तिनीहरू पनि नष्‍ट हुनेछन्।”

Viz kapitola kopírovat




गन्‍ती 24:24

Následuj nás:

Reklamy


Reklamy