Online Bible

- Reklamy -




गन्‍ती 24:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तब तिनले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “बओरको छोरो बालाम भन्‍छ, जुन मानिसको आँखा खुला छ, त्‍यसको वाणी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तब तिनले यो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्‍देश, त्‍यस मानिसको वचन जसले छर्लङ्ग देख्‍न सक्‍छ:

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तब बिलामले यी कुराहरू भनेः “यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासँग देख्न सक्छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्‍ट गरी देख्छ;

Viz kapitola kopírovat




गन्‍ती 24:15

Následuj nás:

Reklamy


Reklamy