Online Bible

- Reklamy -




गन्‍ती 24:14 - नेपाली नयाँ संशोधित संस्करण

14 अब म आफ्‍ना मानिसहरूकहाँ जान्‍छु, तर इस्राएलीहरूले तपाईंका मानिसहरूलाई पछि के गर्नेछन्, त्‍यो म तपाईंलाई बताउँछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 बालामले बालाकलाई भने, “अब म आफ्‍ना मानिसहरूकहाँ जाँदैछु तर जानुभन्दा अघि इस्राएलका मानिसहरूले भविष्‍यमा तपाईंका मानिसहरूलाई के गर्नेछन्, त्‍यसबारे चेतावनी दिँदछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्‍नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”

Viz kapitola kopírovat




गन्‍ती 24:14

Následuj nás:

Reklamy


Reklamy