गन्ती 24:11 - नेपाली नयाँ संशोधित संस्करण11 यसकारण अब तपाईं आफ्नो ठाउँमा फर्किहाल्नुहोस्। तपाईंलाई ठूलो सम्मान दिने मैले विचार गरेको थिएँ, तर परमप्रभुले तपाईंलाई सम्मान प्राप्त गर्नदेखि रोक्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अब घर जाऊ! मैले तिमीलाई इनाम दिने प्रतिज्ञा गरेको थिएँ तर परमप्रभुले नै तिमीलाई त्यो इनाम पाउनदेखि रोक्नुभयो।” Viz kapitolaपवित्र बाइबल11 अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिएँ कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बन्चित गराउनु भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।” Viz kapitola |