गन्ती 23:9 - नेपाली नयाँ संशोधित संस्करण9 चट्टानहरूका टुप्पाबाट म तिनीहरूलाई देख्तछु, र डाँड़ाहरूबाट म तिनीहरूलाई हेर्दछु। हेर्, त्यो त एकलै बस्ने जाति हो, जसले अरू जातिहरूका बीचमा आफैलाई गन्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अग्ला चट्टानहरूबाट म तिनीहरूलाई देख्न सक्छु, पहाडहरूबाट म तिनीहरूलाई हेर्न सक्छु। तिनीहरू छुट्टै बाँच्ने जाति हुन्; तिनीहरू अरू जातिहरूभन्दा आशिष्मय छन् भनी तिनीहरू जान्दछन्। Viz kapitolaपवित्र बाइबल9 म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैंलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ; अग्ला ठाउँहरूबाट मैले तिनीहरूलाई देखेँ। मैले एउटा अलग्गै बस्ने जातिलाई देखेँ; तिनीहरूले आफूलाई अरू जातिहरूजस्ता ठान्दैनन्। Viz kapitola |