गन्ती 23:6 - नेपाली नयाँ संशोधित संस्करण6 अनि तिनी बालाककहाँ फर्केर गए। यस बेला बालाकचाहिँ मोआबका सारा मुख्य व्यक्तिहरूका साथ उनका बलिको सामुन्ने उभिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बालाम फर्के र बालाकलाई मोआबका सबै अगुवाहरूसँग होमबलिको छेउमा उभिरहेको भेटे। Viz kapitolaपवित्र बाइबल6 यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए: Viz kapitola |