गन्ती 23:27 - नेपाली नयाँ संशोधित संस्करण27 तब बालाकले बालामलाई भने, “आउनुहोस्, अब म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। शायद त्यहाँबाट मेरो निम्ति तपाईंले तिनीहरूलाई सराप दिने परमेश्वरको इच्छा हुन्छ कि?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 बालाकले भने, “मसित आऊ, म तिमीलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तिमीले ती मानिसहरूलाई सराप दिनलाई परमेश्वर राजी हुनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल27 तब बालाकले बिलामलाई भने, “अब मसँग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यसपछि बालाक राजाले बालामलाई भने, “आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तपाईंले तिनीहरूलाई मेरा निम्ति सरापेकोमा परमेश्वर खुशी हुनुहोला कि।” Viz kapitola |