गन्ती 23:24 - नेपाली नयाँ संशोधित संस्करण24 हेर, त्यो जाति सिंहनीझैँ उठ्छ, झम्टन लागेको सिंहजस्तै त्यो जुरुक्क उठ्छ, जसले शिकार नखाउञ्जेल र शिकारको रगत नपिउञ्जेल आराम गर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 इस्राएल जाति एउटा बलियो सिंहजस्तो छ; त्यसले शिकार च्यातचुत पारेर नखाउञ्जेल आफूले मारेको शिकारको रगत नपिउञ्जेल त्यसले आराम गर्दैन।” Viz kapitolaपवित्र बाइबल24 ती मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लड्छन्। अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन। अनि त्यो सिंहले विश्राम नै लिंदैन जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यो जाति सिंहनीझैँ उठ्छन्; तिनीहरूले आफूलाई सिंहझैँ उत्तेजित पार्दछन्, जसले आफ्नो शिकार नखाउन्जेल र आफ्नो शिकारको रगत नपिउन्जेल विश्राम लिदैनन्।” Viz kapitola |