गन्ती 23:23 - नेपाली नयाँ संशोधित संस्करण23 निश्चय नै याकूबलाई लाग्ने कुनै टुनामुना छँदैछैन, इस्राएलको विरुद्धमा कुनै जोखना छैन। ‘परमेश्वरले कस्तो विचित्रको कार्य गर्नुभएको छ’ भनी याकूब र इस्राएलको विषयमा अब भनिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 इस्राएल जातिको विरुद्धमा कुनै टुनामुना वा मोहनी चलाउन सकिंदैन र मानिसहरूले इस्राएलको बारेमा यसो भन्नेछन्, ‘हेर, परमेश्वरले गर्नुभएको आश्चर्यकर्म!’ Viz kapitolaपवित्र बाइबल23 याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन। कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्। याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्, ‘परमेश्वरको महान सृष्टिलाई हेर!’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन। इस्राएलको विरुद्धमा कुनै टुनामुनाले काम गर्दैन। अब याकोबको विषयमा र इस्राएलको विषयमा यसो भनिनेछ, ‘परमेश्वरले के गर्नुभएको छ, त्यो हेर!’ Viz kapitola |