गन्ती 23:22 - नेपाली नयाँ संशोधित संस्करण22 परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ। तिनीहरूको बल जङ्गली साँढ़ेको जस्तो छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो; उहाँले तिनीहरूका निम्ति अर्नाले झैँ लडाइँ गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल22 परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो, तिनीहरू जंगली साँढे झै बलिया छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकाल्नुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। Viz kapitola |