Online Bible

- Reklamy -




गन्‍ती 23:20 - नेपाली नयाँ संशोधित संस्करण

20 हेर्, मैले त आशिष्‌ दिने आज्ञा पाएको छु। उहाँले आशिष्‌ दिनुभएको छ, र म त्‍यसलाई उल्‍टाउन सक्‍दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मैले आशिष् दिने आज्ञा पाएको छु, परमेश्‍वरले जब आशिष् दिनुहुन्‍छ, म त्‍यसलाई टार्न सक्‍दिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 परमप्रभुले मलाई भन्नुभयो, ‘ती मानिसहरूलाई आशीर्वाद देऊ।’ परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बद्लाउन सक्तिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मैले आशिष् दिनू भन्‍ने आज्ञा पाएको छु; उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ।

Viz kapitola kopírovat




गन्‍ती 23:20

Následuj nás:

Reklamy


Reklamy