गन्ती 23:19 - नेपाली नयाँ संशोधित संस्करण19 परमेश्वर ढाँट्नुहुन्न, कारण उहाँ मानिस हुनुहुन्न, उहाँले मन बद्लनुहुन्न, कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न। उहाँले भन्नुभएपछि के त्यो गर्नुहुन्न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्यो पूरा गर्नुहुन्न र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमेश्वर मानिसहरूजस्ता झूटो बोल्ने हुनुहुन्न; उहाँले मानिसले झैँ मन बदल्नुहुन्न। आफूले प्रतिज्ञा गरेको कुरा उहाँले पूरा गर्नुहुन्छ। उहाँ बोल्नुहुन्छ र त्यो पूरा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल19 परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 परमेश्वर मानिसजस्तो हुनुहुन्न, उहाँले झूट बोल्नुहुन्न; उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्न, जसले आफ्नो मन बदली गर्नुहुन्छ। के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्न र? के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्न र? Viz kapitola |