Online Bible

- Reklamy -




गन्‍ती 23:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तब बालामले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “ए बालाक, उठेर सुन्, ए सिप्‍पोरको छोरो, मेरो कुरामा कान थाप्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 र बालामले यस्‍तो अगमवाणी गरे: “सिप्‍पोरको छोरो बालाक! आइज! म के भन्‍दछु, सुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 बिलामले आगमवाणी दिएः “उठ बालाक अनि म जे भन्छु सुन; सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब बालामले यसरी आफ्नो सन्देश बोले: “ए बालाक उठ्, र सुन्; ए सिप्पोरका छोरा मेरा कुरा सुन्।

Viz kapitola kopírovat




गन्‍ती 23:18

Následuj nás:

Reklamy


Reklamy