गन्ती 23:1 - नेपाली नयाँ संशोधित संस्करण1 बालामले बालाकलाई भने, “मेरो निम्ति सात वटा वेदी बनाइदिनुहोस्, अनि सात वटा साँढ़े र सात वटा भेड़ा तयार पारिदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 उनले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदीहरू बनाउनुहोस् र सातवटा साँढे र सातवटा भेडाहरू ल्याउनुहोस्।” Viz kapitolaपवित्र बाइबल1 बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेंडा मेरो निम्ति तयार पार।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।” Viz kapitola |