गन्ती 22:40 - नेपाली नयाँ संशोधित संस्करण40 बालाकले साँढ़े र भेड़ा बलि गरेर बालाम र उनीसित आएका मुख्य व्यक्तिहरूलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यहाँ बालाकले गाई-गोरु र भेडाहरू मारे र केही मासु बालाम र तिनीसित आएका अगुवाहरूलाई दिए। Viz kapitolaपवित्र बाइबल40 बालाकले गोरूहरू र भेंडाहरू बलि चढाए अनि बिलाम र मोआबबाट आएका बूढा-प्राधानहरूलाई निमन्त्रणा गरे र खान दिए जो ऊसित आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 बालाकले गाईबस्तु र भेडाको बलि चढाए। अनि केही बालामलाई र तिनीसँग हुने अधिकारीहरूलाई दिए। Viz kapitola |