गन्ती 22:32 - नेपाली नयाँ संशोधित संस्करण32 तब परमप्रभुका दूतले तिनलाई भने, “तैंले किन आफ्नो गधालाई तीन पल्ट हिर्काइस्? हेर्, म तेरो बाटो छेक्न आएको छु, किनभने मेरो सामुन्ने तँ आफ्नै जिद्दीमा हिँड्दैछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दूतले सोधे, “किन तिमीले तीनपल्ट गधालाई त्यसरी हिर्कायौ? म तिम्रो बाटो छेक्न आएको छु किनभने तिमीले यो यात्रा गर्नुहुँदैन। Viz kapitolaपवित्र बाइबल32 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीन पल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ। Viz kapitola |