Online Bible

- Reklamy -




गन्‍ती 22:30 - नेपाली नयाँ संशोधित संस्करण

30 गधाले बालामलाई भन्‍यो, “तपाईंले आफ्‍नो जीवनभरि आजको दिनसम्‍म चढ्‌नुभएको तपाईंकै गधा म होइनँ र? मैले कहिल्‍यै तपाईंसित यस्‍तो गरेको थिएँ?” अनि तिनले भने, “अँहँ, गरिनस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 गधाले जवाफ दियो, “के म त्‍यही गधा होइनँ र जसमाथि तपाईंले आफ्‍नै जीवनभरि सवार गर्नुभयो? तपाईंसित के मैले यस्‍तो व्‍यवहार अघि कहिल्‍यै गरेको थिएँ?” “गरेको थिइनस्।” उनले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइनँ? के मैले यस्तो अघि कहिले गरेको थिएँ?” बिलामले भने, “थिइनस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तब गधाले बालामलाई भन्यो, “के तपाईंले आजसम्म चढ्नुभएको तपाईंको आफ्नो गधा म नै होइनँ र? के मैले कहिल्यै तपाईंसँग यस्तो व्यवहार गरेको थिएँ र?” बालामले त्यसलाई भने, “अहँ, गरेको थिइनस्।”

Viz kapitola kopírovat




गन्‍ती 22:30

Následuj nás:

Reklamy


Reklamy