गन्ती 22:3 - नेपाली नयाँ संशोधित संस्करण3 र मोआब इस्राएलीहरूसँग साह्रै डराए, किनभने तिनीहरू धेरै थिए। इस्राएलीहरूको कारणले उनीहरू व्याकुल भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यो सुनेर तिनी र तिनका प्रजा सबै डराए। Viz kapitolaपवित्र बाइबल3 इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि इस्राएलीहरूको संख्या धेरै भएकोले मोआबीहरू आतङ्कित भए। साँच्चै नै मोआब इस्राएलीहरूको कारण भयभीत भयो। Viz kapitola |