गन्ती 22:29 - नेपाली नयाँ संशोधित संस्करण29 बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्याइस्। मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्नेथिएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 बालामले जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! मसित तरवार भए, तँलाई काट्नेथिएँ।” Viz kapitolaपवित्र बाइबल29 तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मार्ने थिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।” Viz kapitola |