गन्ती 22:21 - नेपाली नयाँ संशोधित संस्करण21 बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसेर मोआबका मुख्य व्यक्तिहरूका साथमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यसकारण बालामले भोलिपल्ट बिहान आफ्नो गधामा काठी कसे र मोआबी अगुवाहरूसित गए। Viz kapitolaपवित्र बाइबल21 यसकारण बिलामले बिहानै उठेर जीन लगाम कसे। त्यसपछि तिनी ती मोआबबाट आएका बूढा-प्रधानहरूसँग गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसे। अनि मोआबका अधिकारीहरूसँग गए। Viz kapitola |