गन्ती 22:2 - नेपाली नयाँ संशोधित संस्करण2 इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए सिप्पोरका छोरा बालाकले देखे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सिप्पोरको छोरो मोआबको राजा बालाकले इस्राएलीहरूको सङ्ख्या कति छ अनि एमोरीहरूलाई के गरेका थिए, सुने। Viz kapitolaपवित्र बाइबल2 एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सिप्पोरका छोरा बालाकले इस्राएलीहरूले एमोरीहरूलाई गरेका सबै कुरा देखेका थिए। Viz kapitola |