गन्ती 22:14 - नेपाली नयाँ संशोधित संस्करण14 अनि मोआबका मुख्य व्यक्तिहरू बालाककहाँ गएर भने, “बालाम हामीसित आउन राजी भएनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसकारण तिनीहरू बालाककहाँ फर्की गए र बालाम आउन राजी नभएको कुरा तिनलाई बताए। Viz kapitolaपवित्र बाइबल14 यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण मोआबी अधिकारीहरूले बालाककहाँ फर्किगएर भने, “बालामले हामीसँग आउन अस्वीकार गरे।” Viz kapitola |