Online Bible

- Reklamy -




गन्‍ती 22:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तब बालाम बिहान सबेरै उठे, र बालाकका मुख्‍य व्‍यक्तिहरूलाई भने, “तपाईंहरू आफ्‍नो देशमा जानुहोस्, किनकि मलाई तपाईंहरूका साथमा जान दिन परमप्रभुले इन्‍कार गर्नुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 भोलिपल्‍ट बिहान बालाम बालाकका दूतहरूकहाँ गएर भने, “तिमीहरू आफ्‍ना घर फर्क। परमप्रभुले मलाई तिमीहरूसित जान दिनुभएन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 भोलिपल्ट बिहानै बालाम उठेर बालाकका अधिकारीहरूलाई भने, “तपाईंहरू आफ्नै देशमा फर्किजानुहोस्। किनकि याहवेहले मलाई तपाईंहरूसँग जानलाई अस्वीकार गर्नुभएको छ।”

Viz kapitola kopírovat




गन्‍ती 22:13

Následuj nás:

Reklamy


Reklamy