गन्ती 22:1 - नेपाली नयाँ संशोधित संस्करण1 तब इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा गए र यरीहोदेखि पारि यर्दनको किनारमा पाल टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्राएलीहरू अघि बढे र मोआबको समथर भूमिमा छाउनी हाले। त्यो ठाउँ यर्दनको पूर्वमा यरीहोको सामुन्नेपट्टि पर्थ्यो। Viz kapitolaपवित्र बाइबल1 त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा पुगे। अनि यरीहोको पारिपट्टि यर्दनको किनारमा छाउनी हालेर बसे। Viz kapitola |