Online Bible

- Reklamy -




गन्‍ती 21:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तब परमप्रभुले इस्राएलीहरूका माझमा विषालु सर्पहरू पठाउनुभयो र धेरै इस्राएलीहरू सर्पले डसेर मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब याहवेहले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे; र धेरै इस्राएलीहरू मरे।

Viz kapitola kopírovat




गन्‍ती 21:6

Následuj nás:

Reklamy


Reklamy