Online Bible

- Reklamy -




गन्‍ती 21:35 - नेपाली नयाँ संशोधित संस्करण

35 यसकारण उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरू कसैलाई बाँकी नछोड़ी सबैलाई मारेर इस्राएलीहरूले उनको देश कब्‍जा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 यसकारण इस्राएलीहरूले ओग, त्‍यसका छोराहरू र सारा प्रजालाई मारे। तिनीहरूको कोही बाँकी रहेन र त्‍यसको देशमा तिनीहरूले अधिकार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 यसकारण इस्राएलीहरूले राजालाई, तिनका छोराहरू र सारा सेनाहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल एकैसाथ मारे। अनि तिनीहरूको देशलाई कब्जा गरे।

Viz kapitola kopírovat




गन्‍ती 21:35

Následuj nás:

Reklamy


Reklamy