Online Bible

- Reklamy -




गन्‍ती 21:32 - नेपाली नयाँ संशोधित संस्करण

32 मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्‍यसका वरिपरिका बस्‍तीहरू कब्‍जा गरेर त्‍यहाँका एमोरीहरूलाई धपाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 अनि मोशाले याजेरमाथि हमला गर्ने सबैभन्दा असल उपाय बुझ्‍न आफ्‍ना मानिसहरू पठाए। इस्राएलीहरूले त्‍यो सहर र त्‍यसका चारैतिरका सहरहरू कब्‍जा गरे र त्‍यहाँ बस्‍ने एमोरीहरूलाई धपाइपठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए।

Viz kapitola kopírovat




गन्‍ती 21:32

Následuj nás:

Reklamy


Reklamy