गन्ती 21:27 - नेपाली नयाँ संशोधित संस्करण27 यसैकारण कविहरूले यसो भनेर गाएका छन्, “तिमीहरू हेश्बोनमा आओ र त्यो फेरि बनाइओस्। सीहोनको सहर पुनर्स्थापित होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यसैकारण कविहरूले यसरी गाउँदथे: “राजा सीहोनको सहर हेश्बोनमा आओ, त्यो फेरि बनेर स्थापित भएको हामी हेर्न चाहन्छौं। Viz kapitolaपवित्र बाइबल27 यसैकारण गाइनेहरूले यो गीत गाँउछन्। “तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्। सीहोन शहर फेरि बनियोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यसैकारण कविहरूले यसो भन्छन्: “हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्; सीहोनको सहर पुनर्स्थापित होस्। Viz kapitola |