Online Bible

- Reklamy -




गन्‍ती 21:25 - नेपाली नयाँ संशोधित संस्करण

25 इस्राएलीहरूले यी सबै सहरहरू लिए, र तिनीहरू एमोरीहरूका समस्‍त सहरहरूमा, हेश्‍बोन र त्‍यसका वरिपरिका सबै बस्‍तीहरूमा समेत वास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 यसरी इस्राएलीहरूले सबै एमोरी सहरहरू, हेश्‍बोन र छेउछाउका सहरहरूसमेत, आफ्‍नो कब्‍जामा लिए र त्‍यहाँ बसोबास गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यहीं बस्न शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 इस्राएलले एमोरीहरूका सबै सहरहरू कब्जा गरे, र ती सहरहरूमा बसोबास गरे। हेश्बोन र त्यसका छेउछाउका सबै बस्तीहरूमा समेत बसोबास गर्न थाले।

Viz kapitola kopírovat




गन्‍ती 21:25

Následuj nás:

Reklamy


Reklamy