Online Bible

- Reklamy -




गन्‍ती 21:20 - नेपाली नयाँ संशोधित संस्करण

20 अनि बमोतबाट मोआबको मैदान भएको बेँसीसम्‍म, अर्थात्‌ उजाड़-स्‍थान देखिने पिसगाको फेदीसम्‍म यात्रा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 र बमोतबाट मोआब देशको बेसीमा गए। त्‍यो बेसी पिसगा फेदीमा उजाड-स्‍थान देख्‍ने गरी बसेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरुभूमि माथि देखिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि बामोतबाट मोआबको बेँसी पिसगाको टाकुरामा आइपुगे, जहाँबाट उजाडभूमि देख्न सकिन्छ।

Viz kapitola kopírovat




गन्‍ती 21:20

Následuj nás:

Reklamy


Reklamy