गन्ती 21:19 - नेपाली नयाँ संशोधित संस्करण19 र मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बमोतमा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र त्यहाँबाट नहलीएल, नहलीएलबाट बमोत Viz kapitolaपवित्र बाइबल19 मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बामोतमा आइपुगे। Viz kapitola |