गन्ती 21:18 - नेपाली नयाँ संशोधित संस्करण18 जुन कूवा राजकुमारीहरूले खनेका थिए, अनि मानिसहरूका भारदारहरूले राजदण्ड र लहुराले खनेका थिए।” तब उजाड़-स्थानबाट निस्केर तिनीहरू मत्तानामा यात्रा गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 जुन इनार राजकुमारहरूले खने, मानिसहरूका अगुवाहरूले खने, ती राजदण्ड र अगुवाका लौराले खनेका हुन्।” त्यो उजाड ठाउँदेखि तिनीहरू मत्तानामा गए Viz kapitolaपवित्र बाइबल18 महान व्यक्तिले यो कूवा खने। महान नायकहरूले यो कूवा खने। तिनीहरूले आफ्नो भारदारहरूसँग हिंड्ने लहुरोहरूले यो कूवा खने। यो मरुभूमिमा एउटा उपहार रहेको छ।” यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जसलाई राजकुमारहरूले खनेका थिए, जसलाई कुलिन व्यक्तिहरूले खनेका थिए, जसलाई ती कुलिन व्यक्तिहरूका राजदण्ड र लहुरोले खनेका थिए।” त्यसपछि तिनीहरू उजाडस्थानबाट मत्तानातर्फ अगि बढे, Viz kapitola |