गन्ती 21:14 - नेपाली नयाँ संशोधित संस्करण14 यसकारण परमप्रभुका युद्धको पुस्तकमा यस्तो लेखिएको छ: “सूपाको वाहेब र खोलाहरू, र अर्नोनको खोला, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसैकारण परमप्रभुको युद्धको पुस्तकमा यस्तो वर्णन छ: “सूपाका क्षेत्रमा भएको बाहेक सहर, बेसीहरू, अर्नोन नदी Viz kapitolaपवित्र बाइबल14 यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्। “अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसैकारण याहवेहका युद्धहरूको पुस्तकमा यसो लेखिएको छ: “सूपामा भएको याहेब सहर, अर्नोनका बेँसीहरू Viz kapitola |