गन्ती 21:11 - नेपाली नयाँ संशोधित संस्करण11 अनि ओबोतबाट यात्रा गरेर मोआबको सामुन्ने पूर्वतिर इये-अबारीमको उजाड़-स्थानमा तिनीहरूले पाल टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यहाँबाट हिँडेर तिनीहरू मोआब देशको पूर्वको उजाड-स्थानमा पुगे र त्यहाँ तिनीहरूले इये-अबारीम भनिने ठाउँमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल11 त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरुभूमि ऐ अबारीममा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि तिनीहरू ओबोतबाट हिँडे। अनि मोआबको सामु पूर्वतिरको सूर्य उदय हुने ठाउँतिर उजाडस्थानमा भएको इये-अबारीममा छाउनी हाले। Viz kapitola |