गन्ती 21:1 - नेपाली नयाँ संशोधित संस्करण1 नेगेवमा बस्ने आरादका कनानी राजाले इस्राएलीहरू अटारीमको बाटो आउँदैछन् भन्ने जब खबर पाए, तब उनले इस्राएलीहरूसँग लड़ाइँ गरे, र तिनीहरूका कति जनालाई कैद गरेर ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 कनानको दक्षिणमा भएको आरादको कनानी राजाले इस्राएलीहरू अटारीमको बाटो आउँदै छन् भनी सुनेर तिनीहरूमाथि हमला गरे र कतिजनालाई कैद गरे। Viz kapitolaपवित्र बाइबल1 आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब दक्षिणमा बस्ने आरादका कनानी राजाले इस्राएलीहरू अतारीम जाने बाटो भएर आउँदैछन् भन्ने सुने, तब तिनले इस्राएलीहरूमाथि आक्रमण गरेर केही मानिसहरूलाई पक्रेर बन्दी बनाए। Viz kapitola |