Online Bible

- Reklamy -




गन्‍ती 20:5 - नेपाली नयाँ संशोधित संस्करण

5 मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्‍याउनुभयो? यस ठाउँमा अन्‍न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्‌। यहाँ पिउने पानी पनि छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 किन हामीलाई मिश्रदेखि निकाली यो आत्तेसलाग्‍दो ठाउँमा ल्‍यायौ, जहाँ केही उम्रँदैन? यहाँ अन्‍न, नेभारा, अङ्‌गुर, अनार केही छैन। पिउने पानी पनि छैन!”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई मिश्र देशदेखि अगुवाई गर्यो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनारहरू पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तपाईंले हामीलाई इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो? यहाँ न अन्‍न, न नेभारा, न अङ्‌गुर अथवा न त अनार नै छ। अनि पिउनलाई पानी पनि छैन!”

Viz kapitola kopírovat




गन्‍ती 20:5

Následuj nás:

Reklamy


Reklamy