गन्ती 20:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनभने अब हाम्रा गाईबस्तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्थानमा ल्याउनुभयो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 किन तिमीहरूले हामीलाई यो मरुस्थलमा ल्यायौ? यहाँ हामी हाम्रा जन्तुहरूसहित मरौं भनेर ल्याएका हौ? Viz kapitolaपवित्र बाइबल4 तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरुभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहको समुदायलाई तपाईंहरूले उजाडस्थानमा किन ल्याउनुभयो? हामी र हाम्रा गाईबस्तुहरू मरून् भनेर ल्याउनुभएको हो? Viz kapitola |