Online Bible

- Reklamy -




गन्‍ती 20:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 दोष लगाउन थाले, “हाम्रा इस्राएली सङ्गीहरूसित हामी पनि परमप्रभुको पवित्र पालअघि मर्न पाएका भए असल हुनेथियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 मानिसहरूले मोशासित झगड़ा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाइहरू मरे, त्यही समय हामी पनि मर्नु पर्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हाम्रा दाजुभाइहरू याहवेहको सामु मर्दा बरु हामी पनि मरिहालेका भए असल हुनेथियो!

Viz kapitola kopírovat




गन्‍ती 20:3

Následuj nás:

Reklamy


Reklamy