गन्ती 20:23 - नेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुले एदोम देशको सिमानानेर होर पर्वतमा मोशा र हारूनलाई यसो भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 र एदोमका सीमानामा होर पर्वतमा आइपुगे। त्यहाँ परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल23 होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 होर पर्वतमा एदोमको सिमानाको छेउमा याहवेहले मोशा र हारूनलाई भन्नुभयो, Viz kapitola |