गन्ती 20:21 - नेपाली नयाँ संशोधित संस्करण21 यसरी इस्राएलीहरूलाई आफ्नो सिमाना छिचलेर जान दिन एदोमले इन्कार गरे। यसकारण इस्राएलीहरू त्यहाँबाट फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 एदोमीहरूले आफ्ना देशबाट इस्राएलीहरूलाई जान नदिएका कारणले इस्राएलीहरू अर्को बाटो लागे। Viz kapitolaपवित्र बाइबल21 एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 एदोमले तिनीहरूलाई आफ्नो प्रान्तबाट भएर जान नदिएकोले इस्राएलीहरू तिनीहरूबाट फर्केर अर्को बाटो गए। Viz kapitola |